सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले … Continue reading सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल